Nepal Flag sumanbhandary@ctevtsolution.com
9700000000

Teacher License Mock Quiz

10:00
Page 1 of 5

1. उपत्यकाबाहिर धरानमा घुम्ती शिक्षक शिक्षण केन्द्र कहिले स्थापना भयो ?

2. हाल सबै तहका शिक्षकहरूका लागि दिइने प्रमाणीकरण तालिम कति चरणको हुने व्यवस्था रहेको छ ?

3. कलेज अफ एजुकेसनको प्रथम दीक्षान्त समारोह कहिले भयो ?

4. शिक्षा नियमावली अनुसार शिक्षकलाई तालिमका लागि सिफारिस कसले गर्दछ ?

5. शिक्षकको पेसागत विकास तथा विद्यार्थीको सिकाइ उपलब्धिस्तर अभिवृद्धि गर्न प्रयोग गरिने उपयुक्त पेसागत विकासको मोडल कुन हो ?

Page 2 of 5

6. हाल नेपालमा अध्यापन अनुमति पत्रको परीक्षामा उत्तीर्ण हुन कति अङ्क प्राप्त गर्नुपर्छ ?

7. अहिलेको परिवेशमा शिक्षकले स्वप्रत्यत्नमा आधारित भई सिकाइ गर्न कुन सबैभन्दा बढी प्रभावकारी माध्यम मानिन्छ ?

8. विगतमा सञ्चालित १० महिने सेवाकालीन तालिमको अवधि कति रहेको थियो ?

9. शैक्षिक तालिम केन्द्रबाट सञ्चालन गरिने प्रमाणिकरण तालिममा अनुपस्थित रहँदा प्रतिसेसन कति अङ्क कट्टा गरिन्छ ?

10. शिक्षकको पेसागत दक्षता विकास गर्ने मुख्य साधन कुन हो ?

Page 3 of 5

11. विद्यालय क्षेत्र सुधार कार्यव्रmमका अनुसार शिक्षकको पेसागत तालिमका लागि ५ वर्षे योजना अवधिमा कति रकम खर्च अनुमान गरिएको थियो ?

12. रेडियोबाट शिक्षक तालिम वि.सं. २०३७ देखि वि.सं. २०४३ सम्म सञ्चालन हुदाँ नेपालको कति जिल्लाबाहेक अरु सबैमा सञ्चालन भएको थियो ?

13. शिक्षक पेसागत विकास प्रारूपअनुसार प्रमाणीकरण तालिमको प्रत्येक चरणमा पहिलो खण्ड अर्थात् तालिम केन्द्रमा गरिने गतिविधिबापत कति अङ्क पाउने व्यवस्था छ ?

14. शिक्षक पेसागत विकास प्रारूप (संशोधित) अनुसार प्रमाणीकरण तालिमको प्रत्येक चरणको दोस्रो खण्डमा सहभागी शिक्षको तोकिएका कार्यहरू सम्पन्न गरी कति दिनभित्र शिक्षा तालिम केन्द्रमा प्रतिवेदन पेस गर्नुपर्छ ?

15. शिक्षक तालिम सञालन गर्नका लागि शैक्षिक जनशक्ति विकास केन्द्रको स्थापना कहिले भएको हो ?

Page 4 of 5

16. नेपालमा औपचारिक रूपमा शिक्षक तालिमको सुरूवात कहिले भएको हो ?

17. शैक्षिक तालिम केन्द्रबाट सञ्चालन गरिने प्रमाणीकरण तालिममा उपस्थिती बापत कति अङ्क दिइन्छ ?

18. प्रमाणीकरण तालिम पाइसकेका शिक्षकहरूका लागि मागअनुसारको विषयमा बढीमा कति दिनसम्मको पुनर्ताजगी तालिम सञ्चालन गर्न सकिने व्यवस्था रहेको छ ?

19. शैक्षिक तालिम केन्द्रबाट सञ्चालन गरिने प्रमाणीकरण तालिममा विद्यालयको अभ्यास कार्य र प्रतिवेदन बापत कति अङ्क छुट्याइएको छ ?

20. शिक्षक पेसागत विकास प्रारूपमा गरिएको व्यवस्थाअनुसार शिक्षक पेसागत विकासका कार्यव्रmमहरूको समूहमा कुन पर्दछ ?

Page 5 of 5

21. हाल शिक्षक तालिमको समकक्षता निर्धारण कार्य कसको अधिकार क्षेत्रभित्र पर्दछ ?

22. शिक्षकको पेसागत विकासको प्रारूप कहिले जारी भएको हो ?

23. शिक्षक पेसागत विकास प्रारूपअनुसार प्रमाणीकरण तािलमको ३० दिनमध्ये तालिम केन्द्रमा आमनेसामने तालिम कति दिन सञ्चालन हुन्छ ?

24. विद्यालय क्षेत्र सुधार कार्यव्रmमअनुसार शिक्षक पेसागत विकास तालिम कति ओटा मोड्युलमा सञ्चालन गरिएको थियो ?

25. माध्यमिक शिक्षा विकास परियोजनाको उद्देश्य कतिओटा रहेका छन ?