Nepal Flag sumanbhandary@ctevtsolution.com
9700000000

Teacher License Mock Quiz

10:00
Page 1 of 5

1. स्वभाविक उत्तेजना वा प्राकृतिक उत्तेजनासँग अस्वभाविक उत्तेजनाको सम्बन्ध जोडेर अस्वभाविक उत्तेजनाले पनि स्वभाविक उत्तेजनाले जस्तै प्रतिव्रिया गर्दछ र प्राणीको व्यवहारमा परिवर्तन देखा पर्दछ भने त्यसलाई भनिन्छ ।

2. अन्तर्दृष्टिको सिकाइ सिद्धान्तलाई तलको कुन कार्यका लागि प्रयोग गर्न सकिन्छ?

3. . सिक्ने व्यक्तिले आफ्नो तर्क, वितर्क, मनन, सोच विचार गरेर, विभिन्न विकल्पहरूमध्ये उत्तम विकल्प छनोट गरी समस्या समाधानका लागि एउटै विकल्पमा केन्द्रित हुने प्रक्रियालाई के भनिन्छ?

4. Pavlov ले कुकुरको र्याल आउने प्रक्रियालाई कति खण्डमा विभाजन गरेका थिए?

5. प्रयत्न र भूल सिकाइ सिद्धान्त (Trial and Error Learning Theory) कसले प्रतिपादन गरेका हुन्?

Page 2 of 5

6. Thorndike ले प्रतिपादन गरेको सिकाइका सहायक नियमहरू (Secondary or Subordinate laws of learning) अन्तर्गत कुन पर्दैन?

7. उत्तेजनाहरूलाई छुट्याउन सक्नुलाई..... भनिन्छ ।

8. प्राणीले देखाउने थुप्रै प्रतिक्रियाहरूमध्ये मिल्दा जुल्दा प्रतिक्रियाहरूको शृङ्खलालाई के भनिन्छ?

9. कुनै पनि विषय वा घटना वा सिकाइ एकआपसमा सम्बन्धित भएर वा मिलेर वा समूह बनाएर बस्नुलाई ______ भनिन्छ।

10. Thorndike को प्रयत्न र भूल सिकाइ सिद्धान्तको शैक्षिक प्रयोग कुन हो?

Page 3 of 5

11. प्राणीलाई प्रदान गरिने पुनर्बलको समय निश्चित नगरिने प्रक्रियालाई _____________ भनिन्छ।

12. पहिलो पुनर्बल जति ओटा प्रतिक्रिया देखाएपछि दिइन्छ त्यही अनुपातमा नभएर आवश्यकताअनुसार कम वा बढी प्रतिक्रिया वा कार्य गरेपश्चात् पुनर्बल दिने प्रक्रियालाई _______ पुनर्बल तालिका भनिन्छ।

13. अन्तर्दृष्टि सिकाइको सिद्धान्त कुन मनोविज्ञानको उपज हो?

14. कुनै पनि कार्य गर्न प्राणीलाई क्रियाशील बनाउने तत्वलाई के भनिन्छ?

15. तल दिइएका मध्ये कक्षा शिक्षणमा कार्यपरक सम्बन्धन सिकाइ सिद्धान्तको प्रयोगसम्बन्धी कथन कुन सही हो?

Page 4 of 5

16. Thorndike ले प्रतिपादन गरेको सिकाइका सहायक साहचर्यको नियम (Secondary law of association) मा कुन पर्छ?

17. प्रयासलाई सिकाइको मूल आधार मान्ने सिद्धान्त कुन हो?

18. समस्याको प्रत्यक्षीकरणबाट व्यक्तिको व्यवहारमा एक्कासी जुन परिवर्तन आउँछ त्यसलाई सिकाइ प्रक्रियाको ____

19. उत्तेजनाको विभेदीकरण पश्चात् प्रतिक्रिया नदेखाउनुलाई के भनिन्छ?

20. Thorndike ले प्राथमिक र सहायक नियमको प्रतिपादन कहिले गरेका हुन्?

Page 5 of 5

21. प्रत्यक्षीकरण (Perception) लाई सिकाइको प्रमुख माध्यम मान्ने सिद्धान्त कुन हो?

22. अन्तर्दृष्टिको विकासमा प्रभाव पार्ने प्रमुख तत्व कुन हो?

23. तोकिएको निश्चित प्रतिक्रिया पश्चात् पुनर्बल दिने प्रक्रियालाई _____ पुनर्बल तालिका भनिन्छ।

24. उद्दीपक र प्रतिक्रियाबीच सम्बन्ध स्थापना हुनुलाई के भनिन्छ?

25. तलका मध्ये उत्तेजना प्रतिव्रिmयाको सिद्धान्त (S–R Theory) कुन हो ?