Nepal Flag sumanbhandary@ctevtsolution.com
9700000000

Teacher License Mock Quiz

10:00
Page 1 of 5

1. विद्यालय सुधार योजनाको कार्यनीति तलको मध्ये कुन हो ?

2. साझा उद्देश्य प्राप्तिका लागि एकै साथ बसी साझा उत्साह र विचारले काम गर्ने मानिसहरूको समूहलाई समाज भनिन्छ । यसमा साझा आवश्यकता, साझा लक्ष्य र साझा विचारहरूको सहानुभूतिपूर्वक एकताको माग गरिएको हुन्छ । यो भनाइ कसको हो ?

3. शिक्षकहरूको पेसागत हकहितका लागि नेपाल शिक्षक महासङ्घको भूमिका तलकामध्ये कुन हो ?

4. विद्यालय सुधार योजना ९क्क्ष्ए० को ढाँचालाई कति भागमा विभाजन गरिएको छ ?

5. स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा योजना तर्जुमा तथा कार्यान्वयन व्यवस्था परिच्छेद कतिमा गरिएको छ ?

Page 2 of 5

6. तलका दिइएका मध्ये विद्यालय सुधार योजना बनाउने पदीय दायित्व कसको हो ?

7. शिक्षकको पेशागत समुहले शिक्षकलाई कुन कार्यमा सहयोग गरी शैक्षिक विकासमा सहयोग गर्दछ ?

8. विद्यालय सुधार योजनाको निर्माण गर्दा विद्यालयको अवस्था विश्लेषण खण्डमा कति ओटा उपशीर्षक राखिएको छ ?

9. शिक्षकको पेशागत समूहअन्तर्गत कस्ता समूह पर्दछन् ?

10. शिक्षकले पेशागत समुहमा तलका मध्ये कुन पर्दछन् ?

Page 3 of 5

11. सार्वजनीक सुनुवाई सञ्चालन कार्यविधि २०७३ अनुसार सुनुवाई समितिको संयोजक को हुने प्रावधान छ ?

12. विद्यालयको सामाजिक परीक्षणको प्रतिवेदन कहिलेसम्म विद्यालय निरीक्षकसमक्ष पेस गर्नुपर्ने व्यवस्था रहेको छ ?

13. नागरिक शिक्षाका विषयवस्तुको आवश्यकता किन पर्दछ ?

14. विद्यालय सुधार योजनाको ढाँचामा पहिलो भागमा कुन विषयवस्तु राखिएको छ ?

15. देशभरका सबै जिल्लाका विद्यालयले विद्यालय सुधार योजना बनाउनुपर्ने व्यवस्था कहिलेदेखि लागू गरिएको हो ?

Page 4 of 5

16. स्थानीय स्रोत परिचालन र व्यवस्थापनमा देखिएका समस्याहरू तलकामध्ये कुनकुन हुन ?

17. नेपालमा कुन संस्थाको स्थापनापश्चात् गैरसरकारी क्षेत्रको संस्थागत विकासको थालनी भएको थियो ?

18. विद्यालय सुधार योजना SIP का बारेमा तलको कुन भनाइ मिल्दैन ?

19. शिक्षा नियमावली २०५९ (संशोधनसहित) मा बजेट तयार गर्ने व्यवस्था नियम कतिमा छ ?

20. स्थानीय समाजसेवी वा शिक्षा प्रेमीहरूमध्येबाट गाउँ शिक्षा समिति वा नगर शिक्षा समितिबाट मनोनित सदस्यको सङ्ख्या कति हुन्छ ?

Page 5 of 5

21. विद्यालय लेखाङ्कन दिग्दर्शन, २०७६ अनुसार वित्तीय व्यवस्थापनसँग सम्बन्धित पदाधिकारीहरूको भूमिकामध्ये विद्यालय व्यवस्थापन समितिको काम कर्तव्य, अधिकार र भूमिका देहायमध्ये कुन हुनेछ ?

22. सामाजीक परीक्षण समितीलाई विद्यालयको विवरण कसले उपलब्ध गराउँदछ ?

23. विद्यालय सामाजिक परीक्षणसम्बन्धी निर्देशिका कहिले जारी भयो ?

24. विद्यालय मा रहेको शिक्षक अभिभावक सङ्घको मुख्य जिम्मेवारी के हो ?

25. नेपालमा विद्यालय सुधार योजना कुन रूपमा रहेको छ ?