Nepal Flag sumanbhandary@ctevtsolution.com
9700000000

Teacher License Mock Quiz

10:00
Page 1 of 5

1. वेब ठेगाना (URL) मा '.org' ले सामान्यतया के जनाउँछ ?

2. सुपर कम्प्युटरको मुख्य विशेषता के हो ?

3. नेपालमा इन्टरनेट सेवा सुरु गर्ने पहिलो कम्पनी कुन हो ?

4. IEMIS सफ्टवेयरमा विद्यार्थी, शिक्षक, विषय, भौतिक संरचना आदि जानकारी राख्नका लागि के-के हुन्छन् ?

5. नेपालमा फ्ल्यास रिपोर्टिङ प्रणाली (Flash Reporting System) लाई सुधार गरी IEMIS मा रूपान्तरण गर्दा कुन प्रविधि अपनाइयो ?

Page 2 of 5

6. तलका मध्ये कुन डाटाबेस (Database) सफ्टवेयर हो ?

7. पहिले नै सङ्कलन गरिएका तथ्याङ्कलाई पुनः प्रयोग गर्दा त्यस्ता तथ्याङ्कलाई के भनिन्छ ?

8. कम्प्युटर शब्दको उत्पत्ति कुन भाषाबाट भएको हो ?

9. डिजिटल कम्प्युटरले कस्तो सिग्नल प्रयोग गर्छ ?

10. MS Word मा प्रिन्ट (Print) गर्नको लागि कुन सर्टकट कुञ्जी प्रयोग गरिन्छ ?

Page 3 of 5

11. विद्यालय तहमा ICT को प्रयोगको मुख्य उद्देश्य के हुनुपर्छ ?

12. IEMIS को पूरा रूप के हो ?

13. MS Excel कस्तो एप्लिकेसन सफ्टवेयर हो ?

14. तलका मध्ये कुन इनपुट यन्त्र (Input Device) हो ?

15. तलका मध्ये स्टोरेज क्षमताको सही क्रम कुन हो ?

Page 4 of 5

16. तलका मध्ये कुन सामाजिक सञ्जाल (Social Media) हो ?

17. वर्ल्ड वाइड वेब (WWW) को आविष्कारकर्ता को हुन् ?

18. शैक्षिक तथ्याङ्कको प्रस्तुतीकरणमा तलका मध्ये कुन विधि प्रयोग गरिन्छ ?

19. सफ्टवेयर (Software) भन्नाले के बुझिन्छ ?

20. शैक्षिक तथ्याङ्क सङ्कलनको क्रममा 'फ्ल्यास II' (Flash II) फाराम कहिले भरिन्छ ?

Page 5 of 5

21. ICT नीति, २०७२ को मुख्य दृष्टिकोण (Vision) के हो ?

22. तलका मध्ये कुन नेपालमा प्रयोग गरिएको ICT परियोजना हो ?

23. ICT को पूरा रूप के हो ?

24. तलका मध्ये कुन वेब ब्राउजर हो ?

25. तलका मध्ये कुन DOS (Disk Operating System) को विशेषता हो ?