Nepal Flag sumanbhandary@ctevtsolution.com
9700000000

Teacher License Mock Quiz

10:00
Page 1 of 5

1. कक्षाकोठामा भएको समस्या पहिचान गर्ने उपकरण तलका मध्ये कुन हो ?

2. घटना अध्ययन प्रतिवेदनमा सामान्यतया के कुरा समावेश हुँदैन ?

3. तलका मध्ये कुन कार्यमूलक अनुसन्धानको प्रकार हो ?

4. आधारभूत अनुसन्धान (Basic/ Fundamental Research) को मुख्य प्रयोजन के हो ?

5. कार्यमूलक अनुसन्धान र घटना अध्ययनबीचको एक मुख्य भिन्नता के हो ?

Page 2 of 5

6. कार्यमूलक अनुसन्धानको सन्दर्भमा "पेसाकर्मी" भन्नाले प्रायः कसलाई बुझिन्छ ?

7. कार्यमूलक अनुसन्धान र व्यावहारिक अनुसन्धानबीचको मुख्य भिन्नता के हो ?

8. कार्यमूलक अनुसन्धान र घटना अध्ययनबीचको समानता के हो ?

9. तलका मध्ये कुन घटना अध्ययनको विशेषता हो ?

10. घटना अध्ययनको प्रयोग सर्वप्रथम कसले गरेका थिए ?

Page 3 of 5

11. कार्यमूलक अनुसन्धानमा "चक्रीय प्रक्रिया" भन्नाले के बुझिन्छ ?

12. अनुसन्धानको समस्या छनोट गर्दा विचार गर्नुपर्ने पक्ष तलको मध्ये कुन हो ?

13. आधारभूत र कार्यमूलक अनुसन्धानबीचको मुख्य भिन्नता तलको मध्ये कुन हो ?

14. तलका मध्ये कुन आधारभूत अनुसन्धानको उदाहरण हो ?

15. तलका मध्ये कुन कथन कार्यमूलक अनुसन्धानको लागि सही छ ?

Page 4 of 5

16. कार्यमूलक अनुसन्धान गर्दा शिक्षकले तलका मध्ये के गर्नुपर्छ ?

17. कार्यमूलक अनुसन्धानको पहिलो चरण के हो ?

18. घटना अध्ययनको एक मुख्य उद्देश्य के हो ?

19. कार्यमूलक अनुसन्धानको अन्तिम चरण के हो ?

20. घटना अध्ययनको एक प्रमुख सीमितता के हो ?

Page 5 of 5

21. "कार्यमूलक अनुसन्धान भनेको योजना, कार्यान्वयन र नतिजाको पहिचान सहितको चक्रीय प्रक्रिया हो" भन्ने कसको भनाइ हो ?

22. "Action Research is a cyclical process involving planning, action, observation and reflection" भन्ने उक्तिलाई समर्थन गर्ने विद्वान् को हुन् ?

23. कार्यमूलक अनुसन्धानले मुख्यतया कसलाई लक्षित गर्दछ ?

24. कार्यमूलक अनुसन्धानको मुख्य प्रयोजन के हो ?

25. कार्यमूलक अनुसन्धानलाई "सुधारको लागि अनुसन्धान" (Research for Improvement) को संज्ञा कसले दिएका थिए ?