Nepal Flag sumanbhandary@ctevtsolution.com
9700000000

Teacher License Mock Quiz

10:00
Page 1 of 5

1. पाठ्यक्रम विकासमा सबैभन्दा बढी प्रभाव पार्ने तत्व के हो ?

2. नेपालमा पाठ्यक्रमको कार्यान्वयनमा मुख्य अवरोध के हो ?

3. पाठ्यक्रम शब्दको प्रयोग सर्वप्रथम कुन सालमा गरेको पाइन्छ ?

4. पाठ्यक्रमको मूल्याङ्कन र सुधारको जिम्मेवारी कसको हुन्छ ?

5. पाठ्यपुस्तकको मूल्याङ्कन गर्दा सबैभन्दा पहिले के हेरिन्छ ?

Page 2 of 5

6. नेपालमा पाठ्यपुस्तकको अभावमा सबैभन्दा प्रभावकारी मानिने विकल्प के हो ?

7. शिक्षक निर्देशिका कसले तयार पार्दछ ?

8. पाठ्यक्रम विकास केन्द्रको स्थापना कहिले भएको थियो ?

9. पाठ्यक्रमको मूल्याङ्कन गर्दा सामान्यतया कस्तो विधि प्रयोग गरिन्छ ?

10. पाठ्यक्रम र पाठ्यपुस्तकबीचको मुख्य सम्बन्ध के हो ?

Page 3 of 5

11. पाठ्यक्रमको संगठनको प्रकारलाई कति भागमा विभाजन गरिएको छ ?

12. पाठ्यपुस्तकको अवधारणा कसले स्पष्ट पारेको छ ?

13. पाठ्यक्रमको मूल्याङ्कन प्रक्रियामा शिक्षकको भूमिका के हुनुपर्छ ?

14. स्थानीय पाठ्यक्रम विकासको प्रमुख चुनौती के हो ?

15. कक्षा १-३ को पाठ्यक्रम कस्तो ढाँचामा बनाइएको छ ?

Page 4 of 5

16. नेपालमा विद्यालय तहको पाठ्यक्रम विकासको अन्तिम स्वीकृति कसले दिन्छ ?

17. एकीकृत पाठ्यक्रमको मुख्य विशेषता के हो ?

18. नेपालको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ मा समावेशी शिक्षाका लागि लक्षित समूह कति छन् ?

19. पाठ्यक्रम विकास केन्द्रको नेतृत्व कसले गर्छ ?

20. पाठ्यक्रम परिमार्जनको नीति कति वर्षमा गरिन्छ ?

Page 5 of 5

21. पाठ्यपुस्तकको प्रयोगको मुख्य उद्देश्य के हो ?

22. शिक्षण सिकाइ क्रियाकलापको सहजीकरणको लागि सबैभन्दा महत्वपूर्ण स्रोत सामग्री के हो ?

23. कुन प्रकारको पाठ्यक्रमले समान विषयलाई तहगत रूपमा मिलाउँछ ?

24. पाठ्यपुस्तकमा 'गुढ लेआउट' (Good Layout) को महत्व के हो ?

25. पाठ्यपुस्तकका अङ्गहरू के के हुन् ?