Nepal Flag sumanbhandary@ctevtsolution.com
9700000000

Teacher License Mock Quiz

10:00
Page 1 of 5

1. भिन्न पहिचान गर्नुहोस्: न्यायाधीश, वकिल, मुद्दा, जेल

2. एउटा वस्तु रु. ४०० मा किनेर रु. ४८० मा बेच्दा नाफा प्रतिशत कति हो ?

3. विश्व बैङ्कले सुशासन शब्दको प्रयोग कहिले सुरु गरेको थियो ?

4. २ : ३ को प्रतिशत के हो ?

5. विद्यालयको अभिलेख व्यवस्थापनको मुख्य दायित्व कसको हुन्छ ?

Page 2 of 5

6. विद्यार्थीको प्रतिभा प्रस्फुटनमा शिक्षकको मुख्य भूमिका के हो ?

7. सुशासनका प्रमुख पक्षमध्ये कुन होइन ?

8. शैक्षिक सुशासनको मुख्य उद्देश्य के हो ?

9. शैक्षिक नेतृत्वको मुख्य उद्देश्य के हो ?

10. शैक्षिक नेतृत्वका प्रकारमध्ये “निरङ्कुश नेतृत्व” कहाँ प्रयोग हुन्छ ?

Page 3 of 5

11. सुशासन शब्दको प्रयोग पहिलो पटक कसले सुरु गरेको थियो ?

12. विद्यालय अभिलेख व्यवस्थापनको मुख्य गुण के हो ?

13. ७०० को २०% कति हुन्छ ?

14. एउटा कक्षामा केटा र केटीको अनुपात ५ : ३ छ । केटीको सङ्ख्या १५ छ भने केटाको सङ्ख्या कति हो ?

15. नागरिक वडापत्रको सुरुवात कहिले भएको थियो ?

Page 4 of 5

16. नेपालमा नागरिक वडापत्रको अनिवार्य सुरुवात कहिले भएको थियो ?

17. शैक्षिक सुशासनको मुख्य अवधारणा के हो ?

18. ०.४ × ०.५ = ?

19. शैक्षिक सुशासनमा नागरिक वडापत्रको मुख्य उद्देश्य के हो ?

20. विद्यालयमा गुनासो व्यवस्थापन समितिको संयोजक को हुन्छ ?

Page 5 of 5

21. समूह परिचालन सीप शिक्षकले कसरी विकास गर्छ ?

22. अभिलेख कस्तो हुनुपर्छ ?

23. उजुरी पेटिका कति दिनमा खोल्ने व्यवस्था छ ?

24. २/३ + ३/४ = ?