Nepal Flag sumanbhandary@ctevtsolution.com
9700000000

Teacher License Mock Quiz

10:00
Page 1 of 5

1. पहुँच र गुणस्तर अभिवृद्धि गरी उच्च शिक्षालाई वैज्ञानिक, नवप्रवर्तनात्मक, अनुसन्धानात्मक, प्रविधिमैत्री र रोजगारमूलक बनाउँदै ज्ञानमा आधारित समाज र अर्थतन्त्र निर्माण गर्ने उद्देश्य कुन दस्तावेजमा उल्लेख छ?

2. गुणस्तरीय शिक्षाको सन्दर्भमा सङ्घीय शिक्षा हेर्ने मन्त्रालयले आधारभूत तथा माध्यमिक विद्यालयका गुणस्तर मानक तथा सूचकहरू निर्धारण गरी प्रदेश र स्थानीय तहबाट सोको कार्यान्वयन तथा आवधिक समीक्षा गर्ने नीति कुन दस्तावेजमा उल्लेख गरिएको छ?

3. शिक्षाको गुणस्तर कायम गर्ने सम्बन्धमा शिक्षक अभिभावक संघको गठन कसले गर्दछ?

4. विद्यालय कार्यसम्पादन परीक्षणको अन्तिम लक्ष्य कुन हो?

5. गुणस्तरीय शिक्षाका सूचक मध्ये लगानीमा नपर्ने तलका मध्ये कुन हो?

Page 2 of 5

6. गुणस्तरीय शिक्षाको विकासमा मुख्यतया केमा जोड दिनुपर्छ?

7. गुणस्तरीय शिक्षाको लगानीसम्बन्धी पक्षमा कुन पर्दछ?

8. विद्यालयमा गुणस्तरी शिक्षा कायम गर्ने सम्बन्धमा गठन गरिएको मुख्य संगठन कुन हो?

9. गुणस्तरीय शिक्षाको प्रक्रियासम्बन्धी पक्षमा कुन पर्दछ?

10. विद्यालयमा गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने वातावरण सिर्जना गर्नमा कसको भूमिका सबैभन्दा बढी महत्वपूर्ण मानिन्छ?

Page 3 of 5

11. विद्यालयमा शैक्षिक गुणस्तर अभिवृद्धिमा तलका मध्ये कुन पक्षले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ?

12. शैक्षिक गुणस्तर परीक्षण केन्द्रले गरेको विद्यार्थी उपलब्धिका राष्ट्रिय परीक्षणका प्रतिवेदनले औँल्याएको पक्ष कुन पर्दैन?

13. गुणस्तरीय शिक्षाको विकासमा विद्यार्थीको मुख्य भूमिका के हुन्छ?

14. युनेस्को (२००४) का अनुसार गुणस्तरीय शिक्षाको आयाम समूहमा कुन पर्दछ?

15. विद्यालय कार्यसम्पादन परीक्षणको प्रक्रिया क्षेत्रमा कुन पर्दछ?

Page 4 of 5

16. कार्यसम्पादन परीक्षणको मुख्य उद्देश्य कुन हो?

17. शैक्षिक गुणस्तर परीक्षण केन्द्रले हाल विद्यार्थीको सक्षमताको तहलाई कति तहमा वर्गीकरण गरेको छ?

18. शैक्षिक गुणस्तर परीक्षण केन्द्रले २०७६ मा गरेको कक्षा १० को विद्यार्थी उपलब्धि परीक्षणमा प्रदेश नं. १ को नेपाली विषयको औसत उपलब्धि कति छ?

19. विद्यालयस्तरको शैक्षिक गुणस्तरको परीक्षण गर्ने निकाय कुन हो?

20. शैक्षिक गुणस्तर परीक्षण केन्द्रले गरेको कक्षा ३ को पढाइ र सङ्ख्याको राष्ट्रिय परीक्षण (२०७७) अनुसार पढाइमा विद्यार्थीको औसत उपलब्धि प्रतिशत कति रहेको थियो?

Page 5 of 5

21. विद्यालय क्षेत्र विकास योजनाले गुणस्तरीय शिक्षाका लागि जोड दिएका पक्षमा कुन पर्दछ?

22. गुणस्तरीय सिकाइ, सिकाइ वातावरण, विषयवस्तु, प्रक्रिया, उपलब्धि र प्रतिक्रियालाई गुणस्तरीय शिक्षाका पक्षहरूको रूपमा व्याख्या कसले गरेको हो?

23. जान्न, गर्न, बन्न र सँगै जिउनका लागि सिकाइ भनी गुणस्तरीय शिक्षालाई चार खम्बाको रूपमा परिभाषित कसले गरेको हो?

24. विद्यालयको कार्यसम्पादन परीक्षण गर्दा शैक्षिक गुणस्तर परीक्षण केन्द्रले कुनकुन आधारलाई जोड दिएको छ?

25. गुणस्तरीय शिक्षा प्रदान गर्ने मुख्य दायित्व कसको हो?