Nepal Flag sumanbhandary@ctevtsolution.com
9700000000

Smart Loksewa Quiz

10:00
Page 1 of 5

1. सोह्रौं योजनाको चौथो समष्टिगत रणनीति के हो?

2. आठौं योजना (२०४९/५०-२०५३/५४) को मुख्य उद्देश्यहरू के के थिए?

3. आ.व. २०७९/८० मा उच्च खाद्य असुरक्षाको स्थितिमा रहेका परिवारको प्रतिशत कति थियो?

4. सोह्रौं योजनाको अन्त्यसम्म उपभोक्ता मुद्रास्फीति कति प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ?

5. आ.व. २०७९/८० मा सम्पत्तिमा आधारित जिनी गुणक कति थियो?

Page 2 of 5

6. सोह्रौं योजनाको संरचनात्मक रूपान्तरणको पाँचौं क्षेत्र के हो?

7. सोह्रौं योजनाको अन्त्यसम्म (आ.व. २०८५/८६) आर्थिक वृद्धिदर (आधारभूत मूल्यमा) कति प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ?

8. आ.व. २०७९/८० मा आधारभूत सामाजिक सुरक्षामा आवद्ध जनसङ्ख्याको प्रतिशत कति थियो?

9. नेपालको पहिलो आवधिक योजना कुन हो?

10. सोह्रौं योजनाको अन्त्यसम्म गरिबीको रेखामुनि रहेको जनसङ्ख्या (निरपेक्ष गरिबी) कति प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ?

Page 3 of 5

11. पन्ध्रौं योजनाको अन्त्यसम्म कुल गार्हस्थ्य उत्पादनमा उत्पादनमूलक उद्योगको योगदान कति प्रतिशत रहने अनुमान छ?

12. नेपालको संविधान जारी भएपछि कार्यान्वयनमा आएको पहिलो योजना कुन हो?

13. सोह्रौं योजनाको कार्यान्वयन अवधि कहिलेसम्म रहनेछ?

14. आ.व. २०७९/८० मा उपभोक्ता मुद्रास्फीति कति प्रतिशत थियो?

15. दीर्घकालीन सोच २१०० अनुसार सबल लोकतन्त्र कुन लक्ष्यअन्तर्गत पर्छ?

Page 4 of 5

16. सोह्रौं योजनाको संरचनात्मक रूपान्तरणको पहिलो क्षेत्र के हो?

17. सोह्रौं योजनाको अन्त्यसम्म अदालतमा दर्ता भएका मुद्दाको फछ्यौट कति प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ?

18. सोह्रौं योजनाको अन्त्यसम्म (आ.व. २०८५/८६) विधिको शासन सूचकाङ्क कति पुर्याउने लक्ष्य राखिएको छ?

19. पन्ध्रौं योजनाको अन्त्यसम्म कुल गार्हस्थ्य उत्पादनको अनुपातमा कुल स्थिर पुँजी लगानीको अनुपात कति प्रतिशत रहेको छ?

20. आ.व. २०७९/८० मा भ्रष्टाचार न्यूनीकरण अनुभूति सूचकाङ्क कति थियो?

Page 5 of 5

21. दीर्घकालीन सोच २१०० मा समृद्धिका कति वटा लक्ष्य छन्?

22. चौधौं योजना (२०७३/७४-२०७५/७६) ले कस्तो आर्थिक वृद्धिको लक्ष्य राखेको थियो?

23. सोह्रौं योजनाले अवलम्बन गर्ने मुख्य रणनीति के हो?

24. संविधानको धारा ११ (१) अनुसार नागरिकता प्राप्तिको आधारभूत सिद्धान्त के हो?

25. सोह्रौं योजनाको पहिलो प्रमुख उद्देश्य के हो?