Nepal Flag sumanbhandary@ctevtsolution.com
9700000000

Smart Loksewa Quiz

10:00
Page 1 of 5

1. Re-distributive Policy ले के गर्दछ?

2. वर्तमान चरण (१९८० पछिका) मा सार्वजनिक नीतिको मुख्य मुद्दा के हो?

3. सार्वजनिक नीतिको स्रोतमध्ये मुख्य के हो?

4. . Rationality Theory को प्रवर्तक को हुन्?

5. सार्वजनिक नीतिको आधुनिक चरण (१९३०–१९८०) मा के थियो?

Page 2 of 5

6. सार्वजनिक नीतिको स्रोत होइन?

7. Incremental Theory को प्रवर्तक को हुन्?

8. Harold Lasswell ले सार्वजनिक नीतिलाई वैज्ञानिक रूपमा अध्ययन गर्न कुन पुस्तक प्रकाशित गर्नुभयो?

9. Rationality Theory ले सार्वजनिक नीति निर्माणमा के जोड दिन्छ?

10. सार्वजनिक नीति भनेको के हो?

Page 3 of 5

11. सार्वजनिक नीतिको महत्वमध्ये “Value Protection” ले के गर्दछ?

12. सार्वजनिक नीतिको अध्ययन गर्ने पहिलो व्यक्ति को हुन्?

13. सार्वजनिक नीतिको मुख्य उद्देश्य के हो?

14. Mixed Scanning Theory को प्रवर्तक को हुन्?

15. Public Choice Theory को मुख्य जोड के हो?

Page 4 of 5

16. सार्वजनिक नीतिले राज्यलाई कसरी अगाडि बढाउँछ?

17. “Public policy is a purposive course of action followed by an actor or a set of actors dealing with a problem or matter of concern” भन्ने परिभाषा कसको हो?

18. सार्वजनिक नीतिको परम्परागत चरण (१९३० भन्दा अगाडि) मा के थियो?

19. Mixed Scanning Theory ले केलाई मिश्रण गर्दछ?

20. Distributive Policy को उदाहरण के हो?

Page 5 of 5

21. “Public policy is whatever government chooses to do or not to do” भन्ने परिभाषा कसको हो?

22. Elite Theory को मुख्य कथन के हो?

23. Symbolic Policy को उदाहरण के हो?

24. सार्वजनिक नीतिको अवधारणा कहिले विकास भयो?

25. Regulatory Policy को मुख्य विशेषता के हो?