Nepal Flag sumanbhandary@ctevtsolution.com
9700000000

Smart Loksewa Quiz

10:00
Page 1 of 5

1. नागरिक वडापत्रको “Value for taxpayers’ money” सिद्धान्तले के जोड दिन्छ?

2. नागरिक वडापत्रको पहिलो सिद्धान्त के हो?

3. सार्वजनिक सेवा वडापत्र भनेको के हो?

4. Good Governance Act, २०६४ ले नागरिक वडापत्र सम्बन्धी के प्रावधान गरेको छ?

5. नागरिक वडापत्रसहित क्षतिपूर्ति व्यवस्थाको अधिकतम क्षतिपूर्ति रकम कति हो?

Page 2 of 5

6. नागरिक वडापत्रको कानुनी आधार के हो?

7. Good Governance Act, २०६४ अनुसार नागरिक वडापत्र कहाँ राख्नुपर्छ?

8. नागरिक वडापत्रको अन्य सिद्धान्तमध्ये “Non-discrimination” ले के भन्छ?

9. नेपालमा RTI Audit कुन निकायले गर्छ?

10. नेपालमा नागरिक वडापत्र पहिलो पटक कहिले सुरु भयो?

Page 3 of 5

11. Citizen Charter with Compensation Management Directives कहिले जारी भयो?

12. जोन मेजरले नागरिक वडापत्र आन्दोलनका लागि कति सिद्धान्त तयार पार्नुभएको थियो?

13. RTI को पूर्ण रूप के हो?

14. नेपालमा नागरिक वडापत्र लागू गर्ने पहिलो आवधिक योजना कुन हो?

15. नागरिक वडापत्र कुन कार्यालयमा राख्नु पर्दैन?

Page 4 of 5

16. SAARC मध्ये नागरिक वडापत्र लागू गर्ने पहिलो देश कुन हो?

17. नागरिक वडापत्रलाई केको विस्तारित रूप मानिन्छ?

18. नागरिक वडापत्रसहित क्षतिपूर्ति व्यवस्था नेपालमा कहिले लागू भयो?

19. नागरिक वडापत्रमा सेवा प्राप्त गर्न सेवा उपयोगकर्ताले कुन प्रक्रिया पालना गर्नुपर्छ?

20. नागरिक वडापत्रमा सेवा उपलब्ध गराउने अधिकारीको विवरण के उल्लेख गर्नुपर्छ?

Page 5 of 5

21. नेपालमा नागरिक वडापत्र २०६१ बी.एस. देखि कार्यान्वयनमा आएको हो। यो कुन सिफारिसबाट सुरु भयो?

22. United Nations Public Service Day कहिले मनाइन्छ?

23. Right to Information Act, २०६४ लाई नागरिक वडापत्रको आधार र उत्प्रेरक मानिन्छ। किन?

24. नागरिक वडापत्रको मुख्य उद्देश्य के हो?

25. नागरिक वडापत्रको विशेषता के होइन?