Nepal Flag sumanbhandary@ctevtsolution.com
9700000000

Smart Loksewa Quiz

10:00
Page 1 of 5

1. नेपालमा राणा प्रधानमन्त्री जुद्ध शमशेरले कति वर्षे योजना घोषणा गर्नुभएको थियो?

2. दीर्घकालीन दृष्टिकोणसहितको विकास योजना कहिले सुरु भयो?

3. आर्थिक वृद्धिदर लक्ष्य कति छ?

4. “Planning is determining in advance what is to be done, when is to be done, how is to be done and who is to do” भन्ने परिभाषा कसको हो?

5. नेपालको पहिलो बजेट घाटा बजेट थियो। घाटा रकम कति थियो?

Page 2 of 5

6. सन्तुलित बजेट (Balanced Budget) भनेको के हो?

7. तलको दृष्टिकोण (Bottom-up Approach) कहिले सुरु भयो?

8. २०४६ बी.एस. पछि नेपालले कस्तो आर्थिक नीति अपनायो?

9. Gender Responsive Budget अवधारणा पहिलो पटक कुन देशले अपनायो?

10. लाइन आइटम बजेट (Line Item Budget) ले केमा जोड दिन्छ?

Page 3 of 5

11. विश्वमा पहिलो बजेट कहिले प्रस्तुत भयो?

12. LMBIS को पूर्ण रूप के हो?

13. वित्तीय नियन्त्रक महाशाखा (FCGO) कहिले स्थापना भयो?

14. बजेटको मुख्य उद्देश्य के हो?

15. नेपालमा कुन कुन आर्थिक वर्षलाई “Plan Holiday” (योजना बिना वर्ष) मानियो?

Page 4 of 5

16. २०४६ बी.एस. पछि नेपालले कस्तो आर्थिक नीति अपनायो?

17. बजेट सबैभन्दा धेरै पटक प्रस्तुत गर्ने अर्थमन्त्री को हुन्?

18. नेपालमा नयाँ लेखांकन प्रणाली (Double Entry) कहिले लागू भयो?

19. नेपालमा हालसम्म कति वटा आवधिक योजना लागू भएका छन्?

20. योजना भनेको के हो?

Page 5 of 5

21. “Planning is the process by which managers define goals and take necessary steps to ensure that these goals are achieved” भन्ने परिभाषा कसको हो?

22. चालु खर्चको प्रतिशत कति छ?

23. नेपालले कस्तो योजना प्रणाली अपनाएको छ?

24. नेपालमा पहिलो बजेट कहिले प्रस्तुत भयो?

25. तलको दृष्टिकोण (Bottom-up Approach) कहिले सुरु भयो?