Nepal Flag sumanbhandary@ctevtsolution.com
9700000000

Smart Loksewa Quiz

10:00
Page 1 of 5

1. Good Governance को अवधारणा कहिले विकास भयो? a

2. सुशासनका विशेषताहरूमध्ये कुन एक सुशासनको विशेषता होइन?

3. सार्वजनिक सेवाको मुख्य उद्देश्य के हो?

4. सार्वजनिक सेवा प्रवाहमा सेवा ग्राहीको मुख्य भूमिका के हो?

5. Welfare Service को उदाहरण के हो?

Page 2 of 5

6. “Reinventing Government” पुस्तक कुन वर्ष प्रकाशित भएको थियो?

7. Local Self Governance Act कहिले लागू भयो?

8. सार्वजनिक सेवाको मुख्य कार्य के हो?

9. Clean Feed Policy नेपालमा कहिले लागू भयो?

10. Regulatory Service को मुख्य काम के हो?

Page 3 of 5

11. “Hello Sarkar” कार्यक्रम नेपालमा कहिले सुरु भयो?

12. सार्वजनिक सेवाको मुख्य कार्य के हो?

13. सार्वजनिक सेवा मुख्य रूपमा केमा केन्द्रित हुन्छ?

14. Good Governance Act, २०६४ ले केलाई कानुनी मान्यता दियो?

15. सार्वजनिक सेवाको मुख्य विशेषता हो?

Page 4 of 5

16. सार्वजनिक सेवालाई प्रभावकारी, जनउन्मुख र उत्तरदायी बनाउने अभियान कहिले सुरु भएको थियो?

17. ब्रिटिस प्रधानमन्त्री मार्गरेट थ्याचरले सार्वजनिक सेवालाई जनउन्मुख बनाउन कुन एजेन्सी विकास गर्नुभयो?

18. सार्वजनिक सेवा प्रवाहमा सेवा ग्राहीको मुख्य भूमिका के हो?

19. Governance Reform Program, २०६१ ले मुख्य रूपमा केमा जोड दिएको थियो?

20. “Promotional Service” ले के गर्दछ?

Page 5 of 5

21. New Public Management ले सार्वजनिक क्षेत्र सुधारका लागि कुन “E” समावेश गर्दैन?

22. New Public Management को अवधारणा कसले दिएको हो?

23. सार्वजनिक सेवालाई “सरकार तथा अन्य निकायबाट जनहितमा प्रदान गरिने नियामक, आकस्मिक र विकासात्मक सेवाहरू” भनेर परिभाषित गरिएको छ। यो परिभाषा मुख्य रूपमा केमा केन्द्रित छ?

24. Business Service अन्तर्गत कुन सेवा पर्छ?

25. सार्वजनिक सेवाको मुख्य विशेषता हो?